मोहन दहितले ल्याए ‘धनगढीकी छोरी’

गायक तथा संगीतकार मोहन दहितले नयाँ गीत बजारमा ल्याएका छन्। ‘धनगढीकी छोरी’ बोलको गीत उनले बजारमा ल्याएका हुन्। आफ्नै शब्द र संगीत रहेको गीतमा मनिषा राईले स्वर दिएकी छन्। यसअघि उनले लेहेँगा मोर र नौरंगी लेहेँगाजस्ता सुपरहिट गीत बजारमा ल्याइसकेका छन्।

Leave a Reply

Your email address will not be published.