नवलपरासी प्रदेशमा वैजनाथ चौधरी अगाडि

नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ को कमा एमालेका वैजनाथ चौधरीले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणामअनुसार चौधरीले ३७२७ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी गुणनिधि तिवारीले भने ३१२२ मत पाएका छन्। वैजनाथ चौधरी प्रदेश नम्बर ५ को वैकल्पिक मुख्यमन्त्रीको उम्मेदवारको रुपमासमेत हेरिएको छ।

Leave a Reply

Your email address will not be published.