मुख्यमन्त्रीको रुपमा हेरिएको डिल्लीबहादुर चौधरी पछि परे

दाङको प्रदेशसभा क्षेत्र नमबर ३ (क)मा मुख्यमन्त्रीको रुपमा हेरिएको नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी माओवादीका जगप्रसाद शर्माभन्दा पछि परेका छन्। चौधरीले १४३२ मत ल्याएका छन् भने शर्माले १५०८ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published.