मतान्तर बढाउँदै अमनलाल मोदी

मोरङ ४ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी २३,२७८ मतका साथ अगाडि छन्। कांग्रेसका महेश आचार्य २०,३८४ मत ल्याएर दोस्रो स्थानमा छन् । 

Leave a Reply

Your email address will not be published.