यी हुन् कांग्रेसको समानुपातिक सूचीमा परेका २४ थारु नेता

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल २४ जना थारुलाई समानुपातिक सूचीमा राखेको छ। उसले प्रतिनिधि सभामा ८ जना र प्रदेश सभामा १६ जना थारुको समानुपातिक सूची पेस गरेको छ।
प्रतिनिधि सभामा निवर्तमान सांसद पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी र सुमित्रा थारुनी छन्। यसअघि सुमित्रा समानुपातिक सांसद रहेपनि पद्मनारायण सिरहा र पार्वता दाङबाट प्रत्यक्षतर्फ विजयी भएका थिए।
कांग्रेसले प्रदेश नम्बर १ र ७ मा ३-३ जना, २ र ५ मा ५-५ जना थारुको सूची निर्वाचन आयोगमा दर्ता गराएको हो।
प्रतिनिधिसभातर्फ
१ पार्वता डिसी चौधरी
२ स्मृतिनारायण चौधरी
३ पद्मनारायण चौधरी
४ हरिनारायण चौधरी
५ दिलीप खवास गच्छदार
६ नमिताकुमारी चौधरी
७ सुमित्रा थरुनी
८ रामकुमारी चौधरी

प्रदेश एक
१ विद्यानन्द चौधरी
२ नवोदिताकुमारी चौधरी
३ कल्पनाकुमारी सरदार

प्रदेश नम्बर २
१ रामबाबुप्रसाद चौधरी
२ असियादेवी थरुनी
३ प्रमिलादेवी दास
४ शिवचन्द्र चौधरी
५ सरस्वती चौधरी

प्रदेश ५
१ भुवनेश्वर चौधरी
२ नन्दुप्रसाद चौधरी
३ पुष्पा थरुनी
४ कृष्णकुमारी चौधरी
५ बिन्दुकुमारी चौधरी

प्रदेश नम्बर ७
१ रामसमझ चौधरी
२ गीताकुमारी चौधरी
३ भगवती चौधरी

Leave a Reply

Your email address will not be published.