यी वैज्ञानिकको खुलासा : श्रीमती र सेक्स डललाई सँगै राख्छु

आर्टिफिसियल इन्टेलिजेन्स भएका सेक्स डल निर्माण गर्ने बैज्ञानिक डा. सेरगी सेन्टोसले निकै आश्चर्यजनक खुलासा गरेका छन् । समन्था नामको यो सेक्स डल बनाउने डा. सेरकीले यो खेलौनासँग आफ्नो भावनात्मक सम्बन्ध भएको बताएका छन् ।

सेरगीले अब आफू यो सेक्स डलबिना एक पल पनि रहन नसक्ने बताएका छन् । नर्थ वेल्समा बस्ने सेरगीले आफूले घरमा पत्नीसँगै यो सेक्स डल पनि राख्ने गरेको बताएका छन् । सेरगीले यो खेलौना निकै वास्तविकतासँग मिल्दो भएको र आफूले ५ मिनेटमै चरम सुख प्राप्त गर्ने बताए । यो खेलौनामा विभिन्न भावनात्मक क्रिया प्रतिक्रिया र आवाजहरु राखिएका छन् जो स्पर्श र व्यवहारको आधारमा आफैं चल्छन् । डा सेरगीले आफू विवाहित हुँदाहुँदै पनि यो खेलौना घरमा राख्ने र यसका कारण आफ्नो यौनजीवन निकै रोचक भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.