सुँघेरै महिलामा यौन उत्तेजना बढाउने अनौठो च्याउ

हवाइ टापुमा एक यस्तो च्याउ पाइन्छ जसलाई सुँघेरै महिनामा यौन उत्तेजना निकै बढ्छ । यो च्याउको गन्धले महिलाहरुमा तीव्र यौन उत्तेजना ल्याउने गरेको छ । यो च्याउको गन्ध मिठो हुँदैन । यसले निकै दुर्घन्ध फैलाउँछ तर यही दुर्घन्धले महिलामा यौन उत्तेजना जगाउँछ ।
हवाइमा ज्वालामुसीको फेदमा उम्रिने यो च्याउ आफ्नो यही विशेषताका कारण विश्वप्रसिद्ध छ । वैज्ञानिकहरुले विगत १५ वर्षदेखि यसमाथि निकै विवादिन प्रयोगहरु गरिरहेका छन् । तर, अहिलेसम्म यसको गन्धले महिलाहरुमा के असर हुन्छ भन्ने पत्ता लागेको छैन ।

यो च्याउको विषयमा १६ महिला र २० पुरुषमा प्रयोग गरिएको थियो । तीमध्ये ६ महिलाको कामोत्तेजना निकै बढेको र बाँकी १० को पनि मुटुको धड्कन बढेको पाइयो । तर, पुरुषहरुलाई भने यो गन्ध पटक्कै मन परेन । तर यो च्याउमा के हुन्छ र त्यसले महिलामा कहाँ कसरी असर गर्छ भन्ने अझै पत्ता लागेको छैन ।

Leave a Reply

Your email address will not be published.