मिस नेपालको स्टेजमा वर्षा लेखी [फोटो फिचर]

मिस नेपाल इन्टरनेशन २०१६ की विजेता वर्षा लेखीले यसवर्षकी मिस इन्टरनेशनल निती शाहलाई क्राउन लगाइदिएकी छन्।

शुक्रबार साँझ भएको अन्तिम स्पर्धामा निकिता चन्दकले मिस नेपालको ताज जितेकी थिइन्। त्यस्तै मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल नीति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनल सहारा बस्नेत घोषित भए।

लेखी कालो सारीमा सजिएकी थिइन्।

 

Leave a Reply

Your email address will not be published.