माघी महोत्सवमा खिचिएको ‘पूर्वे गेलह पच्छिए गेलही’को म्युजिक भिडियो सार्वजनिक

पपगायक संजय चौधरीले थारु भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गत माघी महोत्सवमा खिचिएको ‘पूर्वे गेलह पच्छिए गेलही’को म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन्।  

गीतमा उनलाई सिरहाका आशिष चौधरी र दाङकी उमा चौधरीले साथ दिएका छन्। म्युजिक भिडियोमा भने अभिनेता प्रदीप चौधरीले साथ दिएका छन्। उनकै संगीत रहेको गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन् भने म्युजिक भिडियोको निर्माण अरुण अार्यन चौधरीले गरेका हुन्।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published.