मिस सुदूरपश्चिममा भिड्दै मनिषा चौधरी

धनगढी -मिस सुदूरपश्चिकाे अन्तिम प्रतिस्पर्धीमा धनगढीकी मनिषा चौधरी छनाैट भएकी छन्। सानै उमेरदेखि माेडलिङमा रूची राख्ने मनिषा अाफ्नाे माेडल बन्ने सपना पूरा गर्न चाहन्छिन्। सामान्य परिवारकी मनिषा याे ताज जित्न चाहन्छिन्। ताज जितेर माेडलिङ करियर फराकिलाे बनाउन चाहन्छिन् उनी। ‘सामान्य परिवारकाे भए पनि माेडलिङमा धेरै रूची छ। यही क्षेत्रमा काम गरेर समुदायकाे नाम उचाे बनाउनु छ,’ उनले थारूवानसँग भनिन्।

अनले अाफूलाइ जिताउन सबैलाइ भाेट गरिदिन अाग्रह गरेकी छन्। उनलाइ भाेट गर्न माेबाइलकाे म्यासेज बक्समा MST 1 टाइप गरी 34243 पठाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published.