साढे १२ फिटको लिंग !

यौन खेलौना उत्पादन गर्ने एक अमेरिकी कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएको छ । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्टले यसलाई बनाएको हो ।

कम्पनीका प्रमुख निक ओर्लान्डिनोले संसारकै ठूलो लिंग बनाउन आफैँ अग्रसरता लिएपछि १२ फिट ४ इन्च उचाइको लिंग निर्माण गरिएको हो । लिंगसँगै अण्डकोषसमेत निर्माण गरिएको छ । लिंगको बीचतिरका भागमा नशाका रेखासमेत कोरेर यसलाई जीवन्त बनाउने प्रयास गरिएको छ ।

Leave a Reply

Your email address will not be published.