सरकार आन्दोलनकारीको एउटा माग पनि सम्बोधन गर्न चाहँदैन : दहित (भिडियो अन्तर्वार्ता)

Gopal Dahit

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले सरकारले जानाजानी आदिवासी थारु मधेसीका माग सम्बोधन गर्न नचाहेको आरोप लगाएका छन्। सगरमाथा टेलिभिजनसँगको कु्राकानीमा उनले यी समु्दायहरुसँग विभिन्न मितिमा विभिन्न सम्झौता गरेपनि त्यसलाई कार्यन्वयन गर्न नचाहेको आरोप लगाए।
हेर्नुस् भिडियो:

Leave a Reply

Your email address will not be published.