राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माग

Dhaniram Chaudhary

थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलामा थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थारुवान थरुहट संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीको राजीनामा माग गरिएको छ। बाँकेका प्रतिनिधि गणेश थारुले सभाको विशेष अधिवेशन बोलाएर अध्यक्ष चौधरीलाई हटाउनुपर्ने माग गरे।
‘आन्दोलन नआउने केन्द्रीय अध्यक्षज्यूले राजीनामा दिनुपर्छ,’ थारुले भने, ‘विशेष अधिवेशन बोलाएर भए पनि उहाँलाई हटाउनुपर्छ।’

यो पनि पढ्नुस्

थाकस राष्ट्रिय भेला : सरकारमा सहभागी भएको भन्दै थारु सभासद्को विरोध

2 thoughts on “राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माग

  1. कर्मचारीलाई नेता बनाउदा यस्तै हुन्छ /

Leave a Reply

Your email address will not be published.