कैलालीका विभिन्न थारु गाउँमा आइतबार मध्यरात प्रहरीले छापा मारेको छ। टीकापुर आसपासका गाउँमा छापा मारी बर्घरसहितका थारुहरुलाई पक्राउ गरेको थारु अगुवा लक्ष्मण थारुले जानकारी दिए।
उनका अनुसार बर्घर जितबहादुर थारुसहित दर्जनौं पक्राउ परेका छन्। थापापुर, नवलपुर, फैरा, गोचौरालगायतका ठाउँबाट वृजमोहन थारु, राजेश थारु, राजेश चौधरी, सन्तराम थारु, किसुन थारु, सितल दास थारुलाई राति १ बजेतिर आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर गिरफतार गरेको उनले बताए।
उनका अनुसार थारु गाउँका महिलाहरुलाई पनि हातपात गरीएको छ। उनले स्थानीय प्रशासनलाई जातीय सद्भामव नबिथोल्न प्रशासनसँग आग्रह गरेका छन्। ‘थारुमाथि जातीय सद्भाव बिथोल्ने काम गर्नु हुँदैन, शान्ति अमन चयन खल्बल्याउने काम सरकारले गर्दैछ। थारुलाई फेरि लड्न बाध्य बनाइँदैछ,’ उनले भने, ‘सम्पूर्ण थारुहरु सतर्क र शान्तिपूर्ण प्रतिरोधका लागि तयार हुन अनुरोध गर्दछु।’
Tayar Chau
Sarkar le pheri thulo galti gardai 6, Yo galti le pheri Tikapur jasto durghatana nahola bhanna sakinna. Tyasaile sarkar le yo durghatna ko nispachha chhanbin garnu par6 ra satya tathya bahira lyaunu par6.
desh tukrina dinu hunnna na bha hamro astityo ni rahanna. Jaat bhaat kehi haina khali neta haruko maagi khane bhado matra ho. Belaima buddi aaos sabai ko
e sab local areak bebujh samachardatan k kam ho ki e jatiya aandolan ho. tabhek mare tatkalin KANJHATKAHA aur KANUWA SARKAR ek pakchhiye daman karata mano “E SAB DAMAN KAHIYA SAM ?” khabardar !!!!!! mircha khael bakhat tatul pani dena kam nakaro nito janti bato. gen man dheur hawa bharbo to bhatkath……………………………..
Sabai Tayra
सरकारको लाचारी पन हो । यसरी छापा हान्नु भनेको सरकारको कमजोरी हो ।
sarkarka nalayak mamtrihary sochdai holan tharu haru mathi daman sosan sena parichalan garer uniharuko maag dabauna sakinchha bhanne sochai hola tar uniharu yo socheko chhaina hola ki tharuharu le gariraheko aandolan lai thap pristposhan pugiraheko chha. yo dhurba satya ho ki sadhai satyako nai jit hunchha tyasaile yo neta haru tharu harulai hoina aafno lagi khandai chha khadal ek din yasto aauchha netaharu lai bhagne thau ra bachaune koi pani hudai na hudai na……..
Adi tkp ma aasatai vairakhne ho vane feri hami tharu haru le xodnu hunna aab lai marnu parxa.saala desh lai bachauna xodi chhapa hanxa.
अाज सम्म थारूहरूकाे बाेली थियाे अव थारूहरू अाफनाे अधिकार लिनकाे लागि गाेली चलाउन पनि तैयारछ जय थरूहट । चाेर जस्ताे राती अाएर समातनु नामर्दहाे ।
Kasto xa sarkar
Thukka tero sarkar santi laune thau ma na bhadka hai tharu haru lae……natra tik xaina yad rakh
माओवादीले नै जातीय विष वृक्ष रोपेको हो जसको परिणाम कैलाली टीकापुरमा थारु जातीले देखाए दानवीय व्यवहार, १२५ जाती १२३ भाषी मिलेर बसेको देशमा यहि हो जातीय राज्य हिंसा आतंक तोडफोड आगजनी मारकाट यो अपराधिक आतंकारी माग हो दोषीलाई कडा कारवाही हुनु पर्छ यो राजनीतिक माग होइन माओबादी जनयुद्धमा रिहर्सल गरेको जातीय राज्य हो । सबै नेपालीलाई चित्त बुझाउने हो भने १२५ राज्य हुनु पर्यो होइन भने ५ विकास क्षेत्रलाई संघीय राज्य माने भयो त्यसो गर्दा पनि नभएमा दिन दिनै नेपाल बन्द हिंसा आतंकले सिमा नाघेमा संघीयता र लोकतन्त्र हराएर एकात्मक राज्य प्रणाली ठिक होला।
थारुले गरेको बिद्रोह राज्यसत्ताको दमन चक्र तोड्नाको लागी भएको हुँदा सत्ताका चाटुकारहरु जातिय राज्य सँग लगेर जोड्न चाहन्छन ताकी उत्पिडन बिरुद्धको बिद्रोहलाई जातिय कलेवर लगाई दिएर आन्दोलन भाडन सकियोस । कुनै पनि सान्तिपूर्ण आन्दोलनमा मानबिय क्षती दुखद कुरा हो,आन्दोलन कारिहरु बाट के हि गल्ती भकै हो तथापी राज्य सत्ताका के हि सिपाही हत्ताहत भएको कुरालाई थारु र गैरथारुहरु बिचको जातिय लडाईको रुपमा ब्याख्या गर्ने कोसिस भैइ रहेको छ अझ सरकार नै एक कदम अगाडी यस किसिमको गतिबिधिमा खुलेआम लागेको छ । यस्तो सडयन्त्र बाट सबै सजग हुन जरुरी छ बिसेश गरी थारु समुदाय । । ।
माओवादीले नै जातीय विष वृक्ष रोपेको हो.‘थारुमाथि जातीय सद्भाव बिथोल्ने काम गर्नु हुँदैन.