थारु नेताले सात प्रदेशको खाका जलाए, आमहड्ताल १६ गतेसम्मलाई थप

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शीर्ष तीन दलले ल्याएको सात प्रदेशको खाका जलाएको छ। राजधानीको अनामनगरस्थित थारु सभासद्लगायतका नेताहरुको उपस्थितिमा सात प्रदेशको खाका जलाएका हुन्। थारुको मागलाई सम्बोधन नगरेको भन्दै सहभागीहरुले आन्दोलन चर्काउने चेतावनीसमेत दिए। कैलाली-कञ्चपुरलगायतका थरुहट तराईका जिल्लामा आफूखुसी सीमांकन गरेको भन्दै विगत डेढ सातादेखि समितिले तराईका जिल्लामा आन्दोलन आमहड्ताल गर्दै आएको छ।

त्यस्तै समितिले आन्दोलनको कार्यक्रमलाई अगामि १६ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। समितिका संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा थारुको मागप्रति सरकार संवेदनशिल नरहेको बताउँदै आन्दोलनको कार्यक्रम भदौ १६ गतेसम्म निरन्तरता दिने उल्लेख छ।

 

release

यसरी जलाइयो सात प्रदेशको खाका

Tharu 06

Tharu 05

Tharu 02

Tharu 01

Tharu 07

Tharu 04

 

 

 

 

Leave a Reply

Your email address will not be published.