अखण्ड पक्षधरका कार्यकर्ताद्वारा दुई थारु पत्रकार कुटिए

11066624_1755623377997743_6301313442899654768_n

बन्दको रिपोर्टिङ गर्न गएका धनगढीका दुई पत्रकार कुटिएएका छन्। घोडाघोडी एफएमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी र निलम कुमार चौधरीलाई अखण्ड पक्षधरका कार्यकर्ताले कुटपिट गरेका हुन्।

आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाको नेतृत्वमा आएका कार्यकर्ताले दुवैलाई कुटपिट गरेको पीडित पक्षले बताएका छन्। उनीहरु धनगढीको मेनरोडमा प्रदर्शनको रिपोर्टिङ गरिरहेका बेला कुटपिट गरी मोटरसाइकल तोडफोड गरेका थिए। घटनाको स्थानीय सञ्चारकर्मीले भर्त्सना गरेका छन्।

5 thoughts on “अखण्ड पक्षधरका कार्यकर्ताद्वारा दुई थारु पत्रकार कुटिए

  1. Akhand haru pani brahman bad ko ek kadi ho vanne yo ghatana le pusti gardax. Bramanbad murdabad……..

  2. Hya tharuhat haru kura matrai garne…… tyatro tharu haru le k garyo patrakar harulai kutda ???? Khali herer basyo hain tharu haru ko hat thiyena hain?????

  3. यो त अति भयो। अति दर्पे हते लंका। यसको मतलब अब यी शोषक र शासकहरुको सर्वनाश सुनिश्चित छ। एक समयमा राबणको अत्याचार चरम सिमा नाघ्यो। फलतः राबणको राज्य तथा उसको स्वयं बिनाश भयो।

Leave a Reply

Your email address will not be published.