थारु विद्यार्थी समाजको छैठौं महाधिवेशन चितवनमा हुने

TSS

काठमाडौं- थारु विद्यार्थी समाजको छैठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। राजधानीमा भएको राष्ट्रिय भेलाले छैठौं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो। महासचिव चन्द्रप्रसाद चौधरीका अनुसार राष्ट्रिय महाधिवेशन पुसको १०, ११ र १२ गते हुनेछ।
महाधिवेशनमा देशभरिबाट एक हजार एक जना प्रतिनिधि सहभागी हुने बताइएको छ।

भेलामा विभिन्न जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका थिए।

महाधिवेशनमा कम्तिमा ३० लाख खर्च हुने भेलाले जनाएको छ।

महासचिव चन्द्रप्रसाद चौधरीले प्रस्तुत गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदन पढ्नुस्:

Leave a Reply

Your email address will not be published.