दाङ-थारु पत्रकार संघ दाङ शाखाले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षताम तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको सचिव सविन प्रियाशनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रक्तदान नै जीवन दान हो भन्दै यस्तो काममा सबैले सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा पत्रकार सन्तोष दहित, रोशन रत्गैया, केवी चौधरी, दूर्गाप्रसाद चौधरी, सुनिता चौधरी, पुरन चौधरी र सुरज बुढाथोकीलगायतले रक्तदान गरेका थिए। रक्तदानपछि कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष सन्तोष दहितले रक्तदान दिने सबैलाई धन्यवाद एवं कृतज्ञता व्यक्त गरेका थिए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर