यस्तो रह्‍यो थारु समुदायको दसैं (फोटो फिचर)

सन्तोष दहित, दाङ- पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायले उल्लासमय वातावरणमा दसैं मनाएका छन्। अरु समुदायभन्दा फरक तरिकाले मनाउँदै आएका पश्चिमका थारु समुदायको गाँउ-गाँउमा यतिबेला सख्या, पैया नाचले उमंग बनाइरहेको छ। फोटो फिचर हेर्नुस्Dashain at dang- Tharu-1 Dashain at dang- Tharu-2
महटवासँग टीका लगाउँदै गाँउका गरढुर्याीलगायत। थारु समुदायमा सेतो टीका लगाउने चलन छ।

Dashain at dang- Tharu-4 Dashain at dang- Tharu-3
गाउँलेहरु मिलेर दसैंका लागि सामूहिकरुपमा मासु तयार पार्दै।

Dashain at dang- Tharu-6 Dashain at dang- Tharu-7 Dashain at dang- Tharu-8 Dashain at dang- Tharu-9
दसैंको अवसर सख्या नृत्य गर्दै थारु युवती।
Dashain at dang- Tharu-5Dashain at dang- Tharu-10

Leave a Reply

Your email address will not be published.