सन्नीको सनसनी

suney leoneपोर्नस्टार सन्नी लियोन बलिउड प्रवेश गरेपछि धेरै अभिनेत्रीको नीद हराम भएको छ। एकपछि अर्को गर्दै सन्नी ठूलठूला ब्यानरका फिल्ममा काम गर्दै छिन्। उनको लोकप्रियता पनि बढ्दो छ। सुपरहिट फिल्म वेलकमको सिक्वेल बन्दै गरेको खबर छ। यसमा पनि सन्नी देखिनेछिन्। फिल्ममा अक्षयकुमारको स्थानमा जोनलाई १५ करोड भारुको अफर गरिएको चर्चा छ। सन्नीले मल्लिकाको ठाउँ लिनेछिन्। अहिलेसम्म उनले प्रस्ताव स्वीकार गरिनसकेको बताइएको छ। मल्लिका पनि अहिले हट तस्बिरहरू सोसल नेटवर्किङ साइटमा पोस्ट गरिरहेकी छिन्। तर, सन्नीका अगाडि उनको सेक्स अपिल निकै फिका भएको बताइन्छ। सन्नी बलिउडकी हट प्रोपर्टी बनिरहेकी छिन्।

Leave a Reply

Your email address will not be published.