काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशन अगामी वैशाख २८, २९ र ३० गते चितवनमा हुने भएको छ। महासङ्घको आइतबार सम्पन्न सचिवालयको बैठकले पहिलोपटक उपत्यका बाहिर अधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनमा ७१ जिल्लाका जिल्ला समन्वय परिषद्, सूचीकृत ५९ आदिवासी जनजाति समुदायका प्रतिनिधि तथा महासङ्घका विदेशमा रहेका शाखाका प्रतिनिधिले भाग लिने महासङ्घले जनाएको छ। सोही अधिवेशनले नयाँ नेतृत्वको चयन पनि गर्नेछ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर