एजेन्सी- पछिल्ला केही दिनयता व्राजिलको राजधानी रियो दी जेनेरियोको सडकमा आकर्षक साम्वा नर्तकहरुको नृत्य सुरु भएको छ। मानिसहरुको भीड रहेको सडकमा हुने यो साम्वा नृत्य महोत्सव विश्वकै सबैभन्दा ठूलो सडक महोत्सवको रुपमा लिइन्छ। साम्वा ब्राजिलमा उत्पति भएको नृत्यको रुपमा लिइन्छ। यसको आफ्नै साम्वा संगीत रहेको छ। त्यही संगीतमा अर्धनग्न नर्तकहरुले सडकको भीडमा उक्त नृत्य गर्ने गर्छन्।यसबर्षको रियो कर्नभल–२०१३ मा हलिउड स्टार मेगन फक्स र गाननाम स्टाइलका चिर्चित कोरियन र्यापर पीएसवाइ, टीभी स्टार किन कर्दनसनलगायतको उपिस्थती रहने जनाइएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर