‘फेभिकल कसरी अश्लील भयो ?’

बीबीसी- सलमान खानद्वारा अभिनित चलचित्र दबङ-२ को ‘फेभिकल’ बोलको गीत अश्लील भएको भन्दै भारतमा कडा आलोचना खेप्नुपर्‍यो। विरोध गर्नेहरुको तर्क थियो- हनि सिंहद्वारा लिखित गीतहरुले प्रायः अश्लीलतालाई बढावा दिएको छ। तर सो गीतका संगीतकार साजीदबाजिदले भने सो गीत कसरी अश्लील भयो भन्दै प्रतिप्रश्‍न गरेका छन्। उनले यदि यो गीत अश्लील साबित भए आफूहरु यस्ताखाले गीता नै बनाउन बन्द गर्ने बताए।
उनले यो गीत अश्लील नभइ हसीमजाकको भएको प्रष्ट्याए।

 

Leave a Reply

Your email address will not be published.