नेबिसंघले जिल्लामा प्रतिनिधि खटायो, समानान्तर समिति भंग

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन हुने नहुने अनिश्चित रहेका बेला जिल्ला र क्याम्पसमा प्रतिनिधि खटाएको छ। पार्टीले छ महिनाभित्र महाधिवेसन गर्ने म्यान्डेट दिएपनि संघको महाधिवेशन नहुने निश्चितजस्तै रहेका बेला उसले सोमबार जिल्ला र क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको हो। 
विद्यार्थी विभाग प्रमुख नविन्द्रराजा जोसीको समेत परार्मसमा संघले सबै जिल्लाका साथै ५३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको छ। संघको महाधिवेशन सुरु हुन एक महिना मात्र बाँकी रहेका बेला नेता ऋषिकेश जंग शाहको समेत समर्थनमा अध्यक्ष रञ्जीत कर्णले केन्द्रीय प्रतिनिधि खटाएका हुन्।
संघको यसअघि बसेको केन्द्रीय समितिको बैठकले माघको ५ देखि ७सम्म ११औ महाधिवेशन गर्ने निर्णय गरेको थियो। केन्द्रीय अध्यक्ष र अध्यक्षले खटाएका प्रतिनिधि बाहेकका व्यक्तिद्धारा गठन गरीएका सबै समानान्तर समितिहरु सोमबार देखि नै स्वतः रद्ध भएको संघले जनाएको छ। अध्यक्ष कर्णद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त सबै निकायमा खटाईएका केन्द्रीय प्रतिनिधीले गरेका निर्णय मान्य हुने व्यहोरा सुचित गरिन्छ।’ अधिकाशं जिल्ला र क्याम्पसहरुमा संघको समानान्तर समितिहरु अहिले पनि विद्यमान छन्।
त्यसैगरी संघले महाधिवेशन सम्पन्न गर्नका लागि नयाँ कार्यतालीका समेत सार्वजनीक गरेको छ। संघले पुस ५गतेभित्र सदस्यता वितरण गरेर १० गतेभित्र अर्धकट्टी केन्द्रीय कार्यालयमा पठाउन पनि प्रतिनिधिहरुलाई भनेको छ। सघंले पुस १४ गते एकै दिन मा.वि. उच्च मा.वि.र क्याम्पस इकाइ, २० गते क्षेत्रिय र २६ गते जिल्ला अधिवेशन गर्ने जनाएको छ।
त्यस्तै, माघ २गतेमहाधिवेशन प्रतिनिधिको नामावली माथि दावी विरोध र उजुरी, ४ गते अन्तिम नामावाली प्रकाशन र ५गते महाधिवेशनको उद्घाटनको को कार्यतालीका सार्वजनीक गरेको छ। तर, संघले महाधिवेसन कहाँ गर्ने भन्ने अझै निर्णय गरेको छैन। अन्य तयारी पनि अघि बढाएको छैन।
जिल्ला प्रतिनिधिहरु

मेची
इलाम सन्तोष श्रेष्ठ
पाँचथर अनिल खनाल
झापा रामकुमार खत्री
ताप्लेजुङ्ग नारायण ढुगांना
कोशी
मोरङ उत्तम मिश्र
सुनसरी हरि भटराई
धनकुटा सन्त्तोष चाधरी (पर्सा)
तेह्रथुम यज्ञ राज कट्टेल
भोजपुर दावागेलु पाख्रीन (राजु)
संखुवासभा सन्त्तोष चौधरी( लाहान)
सगरमाथा
उदयपुर सुभास कुमार यादव
सोलुखुम्बु अनिल भुजु
ओखलढुङ्गा जितेन्द्र ठकुरी
खोटाङ संजय सिलवाल
सिराहा नृपेन्द्र घिताल
सप्तरी मिथिलेस मिश्र
जनकपुर
महोत्तरी नन्द किशोर यादव
धनुषा मंजित तम्राकार
सर्लाही रमाकान्त शाह
सिन्धुली नारायण भारती
रामेछाप सरोज मौनाली
दोलखा महेश नेपाली
नारायणी
बारा सानुबाबु मर्हजन
रौतहट शैलेन्द्र घिमिरे
मकवानपुर सूर्य बहादुर थापा
बाग्मती
रसुवा बलदेब थापा
नुवाकोट अन्जान लामा
धादिङ भगवान अधिकारी
काभ्रेपलाञ्चोक अर्जुन महतारा
सिन्धुपालचवक भरत भट्ट
भक्तपुर दिपा शिवाकोटि
ललितपुर इमितियाज आलम
काठमाडौं लीलावल्दभ दाहाल (काका)
गण्डकी
गोरखा खर सिहं दरै
तनहुँ लाओस राई
लम्जुङ प्रमेश पोख्रेल
मनाङ भिमसिहं गुरुङ्ग
कास्की भुपेन्द्र कोइराला
स्याङजा बद्री मुडवारी
धौलागिरी
बाग्लुङ्ग विष्णु पौडेल
पर्वत मोतिलाल भण्डारी
म्याग्दी सरोज के.सी.
मुस्ताङ
लुम्बिनी
नवलपरासी उदयकान्त यादव
रुपन्देही चिरञ्जीवि गौतम
पाल्पा जमुना ढकाल
गुल्मी बलदेव तिमिल्सेना
अर्धाखाँची जिवलाल खरेल
कपिलबस्तु बैकुन्ठ श्रीवास्तव
राप्ती
दाङ दिपक सोनी
प्यूठान पदम बहादुर अधिकारी
रोल्पा कृष्ण कटेल
सल्यान दुरेन कुमार राई
रुकुम भुम भण्डारी
कर्णाली
हुम्ला वि.पी रेग्मी
जुम्ला टेकराज शाही
डोल्पा ईन्दु शर्मा
मुगु यादवराज खड्का
कालिकोट उमा थापामगर
भेरी
जाजरकोट जगदिश वम
दैलेख विकाश थापा
सुर्खेत विरेन्द्र कुमार शर्मा
बाँके धर्मेन्द्र नेम्वाङ्ग
सेती
बाजुरा विष्णु जोशी
बझाङ्ग चुडामणी ठकुराठी
अछाम जनक भट्ट
डोटी कोषन पन्त
कैलाली संजिव यादव /लोकेन्द्र रोकाया
माहाकाली
दार्चुला जित शेरचन
बैतडी युवराज खड्का
डडेलधुरा शिव बहादुर बोहोरा
कञ्चनपुर राजन शिलवाल/ केशव मिश्र
क्याम्पस प्रतिनिधिहरु
१.त्रि.वि.वि. किर्तिपुर क्षितिज भण्डारी / ऋषिकेश जंग शाह
२.मनोहरा क्याम्पस एन्जिला न्यौपाने
३.त्रिचन्द्र क्याम्पस डेकराज भटराई
४.पि.के. क्याम्पस गुरु भट्टराई
५.सानेपा नर्सिङ्ग रीता कार्की
६.ललितकला क्याम्पस ईन्दु शर्मा
७.प्ााटन क्याम्पस सुर्य राई
८.पब्लिक यूथ क्याम्पस यू.पी. लामिछाने
९.अस्कल क्याम्पस मंजीत तम्राकार
१०.आर. आर. क्याम्पस गोकर्ण चन्द
११.सानोठीमी क्याम्पस जिवन खत्री
१२.महेन्द्र रत्न क्याम्पस जितेन्द्र ठकुरी
१३.आयूवेद क्याम्पस किर्तिपुर मुकुन्द श्रेष्ठ
१४.श्ंाकर देब क्याम्पस भिम सिह गुरुङ्ग / सन्त्तोष पाण्डे
१५.काठमाण्डौ शिक्षा क्याम्पस विरेन्द्र कुमार शर्मा
१६.पशुपति क्याम्पस सुदिप न्यौपाने
१७.वाल्मीकी क्याम्पस राम प्रसाद ज्ञावली
१८. ग्रामिण आर्दश क्याम्पस विमल चन्द विष्ट
१९.कोटेश्वर वहुमुखी क्याम्पस अनिल खनाल
२०.बानेश्वर क्याम्पस निलकमल भट्टराई
२१.आयूवेद क्याम्पस नरदेवी सुरेन्द्र लौडारी
२२.जनप्रशासन क्याम्पस ओम गुरुङ्ग
२३.भक्तपुर बहुमुखी क्याम्पस मनोज कोइराला
२४.महाराजगंज मेडिसिन निर्मल पौडेल
२५जनमैत्री क्याम्पस सकुन्तला त्रिपाठी
२६.पिपल्स क्याम्पस जीवलाल खरेल
२७. महालक्ष्मी लुभु क्याम्पस नविन थापा
२८.एन आर क्याम्पस विवश वाईवा
२९.विर नसिङ्ग विष्णुहरी भण्डारी
३०. विरेन्द्र बहुमुखी क्याम्पस चितवन विरेन्द्र यादव
३१.बुटवल बहुमुखी क्याम्पस गोविन्द लामिछाने (एल. सी.)
३२. सुर्खेत बहुमुखी क्याम्पस अन्जान लामा
३३.मेची क्याम्पस झापा सन्तोष श्रेष्ठ
३४.ठकुराम बहुमुखी क्याम्पस संजिव यादव
३५.रामपुर कृषी क्याम्पस चितवन निर्मल पौडेल
३६. त्रिभुवन बहुमुखी क्यामपस पाल्पा जमुना ढकाल
३७.महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज अमरेन्द्र झा
३८.सिद्धानाथ विज्ञान क्याम्पस विष्णु जोशी
३९. सप्त गण्डकी क्याम्पस चितवन ग्ाणेश सापकोटा
४०.महेन्द्र संस्कृतिक विश्वविद्यालय बेलझुण्डी दाङ्ग रोदना घिमिरे
४१. महेन्द्र बहुमुखी क्याम्पस दाङ्ग विरेन्द्र कुमार शर्मा
४२. महेन्द्र बहुमुखी क्याम्पस धरान तुलसा पन्त
४३.विन्देश्वरी बहुमुखी क्याम्पस सप्तरी राजविराज सन्तोष चौधरी पर्सा
४४. बनविज्ञान क्याम्पस हेटौडा मिथिलेस मिश्र
४५. मकवानपुर बहुमुखी हेटैडा उदय घिमिरे
४६. टिकापुर बहुमुखी क्याम्पस नारायण चौधरी
४७.रारा बहुमुखी क्याम्पस जनकपुर सरोज मैनाली
४८.कैलाली बहुमुखी क्याम्पस अर्जुन महतारा
४९.पुर्वाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस ग्ाणेश थापा
५०.धनकुटा क्याम्पस विवश वाईवा
५१.आर्दश बहुमुखी क्याम्पस तुलसा पन्त
५२.कैलास कुट बहुमुखी क्याम्पस बलदेव तिमिल्सीना
५३.ने.वि.संघ नेपाल भारत जनसम्पर्क समिति कृष्ण दत्त भट्ट
महाधिवेशनको कार्यतालिका
क्र.स. कार्ययोजना मिति
१. सदस्यता वितरण २०६९।९।५ सम्म
२. सदस्यता वितरणको अर्धकट्टी केन्द्रीय कार्यालयमा संकलन २०६९।९।१०
३. मा.वि. उच्च मा.वि.र क्याम्पस इकाइ अधिवेशन २०६९।९।१४
४. क्षेत्रिय अधिवेशन २०६९।०९।२०
५. जिल्ला अधिवेशन २०६९।०९।२६
६. महाधिबेसन प्रतिनिधिको नामवाली प्रथम पटक प्रकाशन २०६९।०९।२९
७. नामावाली माथी दावी विरोध र उजुरी दर्ता २०६९।१०।२
८. अन्तिम नामवाली प्रकाशन २०६९।१०।४
९. महाधिवेशन उदघाटन २०६९।१०।५

Leave a Reply

Your email address will not be published.