मदन चौधरी, काठमाडौं- थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा र्याली निकालेर सामा चकेवा पर्व मनाएका छन्। राजधानीको तिनकुनेबाट सुरु र्याली जडिबुटीस्थित मनोहरा खोलामा गएर टुंगिएको थियो। एक सय पचास जना सहभागी महिलाले डालामा सामा चकेवा बोकी नदीमा लगेर सेलाएका थिए। सामा चकेवा दिदीभाइबीचको प्रेमलाई प्रगाढ बनाउने पर्वको रुपमा लिइन्छ। सामा चकेवबारे विस्तृत पढ्न यहाँ क्लिक गर्नुहोस् :
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर