थारु भाषाको कार्यक्रम ‘समाद’ (भिडियो)

थारु भाषाको टेली कार्यक्रम ‘समाद’ हरेक मंगलबार ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ। नेपाल म्याक्सको प्रस्तुती तथा परशुराम चौधरीद्वारा निर्मित/निर्देशित यो कार्यक्रम अबदेखि थारुवान डटकममार्फत् पनि हेर्न सक्नुहुन्छ। थारु समुदायको महान् पर्व जितिया पर्वको अवसरमा नाचघरमा आयोजित कार्यकक्रममा विशेष छाँयाकन गरी निर्माण गरिएको कार्यक्रम हेर्नुस् :

Leave a Reply

Your email address will not be published.