photoslide

होमस्टेमा राना थारु संस्कृति

कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँ बस्तीमा सञ्चालित राना थारु होमस्टेमा आगन्तुक पाहुनालाई थारु नृत्य देखाउँदै युवती। तस्बिर : शेरबहादुर सिंह [...]

थारु समुदायमा प्रचलित भकारी

कञ्चनपुरको पिपलाडीका थारु समुदायले धान, मकै, गहुँलगायत अन्न राख्नका लागि माटोबाट बनाइएको भकारी मिलाउँदै। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस [...]