photoslide
होमस्टेमा राना थारु संस्कृति
कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँ बस्तीमा सञ्चालित राना थारु होमस्टेमा आगन्तुक पाहुनालाई थारु नृत्य देखाउँदै युवती। तस्बिर : शेरबहादुर सिंह
[...]
थारु युवतीको हाँसो
मेघौलीमा सञ्चालन भइरहेको आदिवासी साँस्कृतिक महोत्सव हेर्न आफ्नो जातीय पोशाक लगाएर आएका थारु समुदायका युवती। तस्विर : रमेशकुमार पौडेल
[...]
मातृभाषा दिवसमा थारु झाँकी
अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा निकालिएको र्यालीमा झाँकी प्रस्तुत गर्दै थारु युवती। तस्बिर : उपेन्द्र लामिछाने
[...]
थारु समुदायमा प्रचलित भकारी
कञ्चनपुरको पिपलाडीका थारु समुदायले धान, मकै, गहुँलगायत अन्न राख्नका लागि माटोबाट बनाइएको भकारी मिलाउँदै। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
[...]