3

बबईको बाढीले बर्दिया डुबानमा, साहुनी थारु र राजेन्द्र थारुको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिका-२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका-१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ । साहुनीको डुबानमा परेको घर भत्किएर [...]

तराईमा बाढीको कहर, मर्नेको संख्या ३० पुग्यो

शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र [...]

सर्वोच्चको फैसलापछि तराई-मधेसमा स्थानीय तह बढाउन बाटो खोल्यो

तराई मधेसमा २२ स्थानीय तह थप गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्वम भण्डारीको इजलासले [...]

राजधानीमा मनाइयो विश्व आदिवासी दिवस [फोटो फिचर]

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल आदिवासी जनजाति महासंघद्धारा २३औँ विश्व आदिवासी दिवस–२०७४ [...]

फूलमान चौधरीलाई भारतीय आदिवासीहरुद्वारा भब्य स्वागत

राम दहित/भारत संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीलाई विविन्न ठाउँमा विशेष स्वागत र सम्मान [...]

टिन प्रिन्सेस नेपालको उपाधि सजिनालाई, सुनैना चौधरी मस्ट व्युटिफूल

सोह्र प्रतिष्पर्धीलाई पछि पार्दै सजिना खनालले ‘टिन प्रिन्सेस नेपाल–२०१७को उपाधि जितेकी छिन्। र्यायम्पजोन इन्टरप्राईजेजले आयोजना गरेको प्रतियोगितामा प्रिया खड्का ‘फस्ट रनर अप’, सृष्टि [...]

खरिदार नविनकुमार चौधरीद्वारा आत्महत्या

सर्लाहीमा एक कार्यलयका कर्मचारीले आइतबार बिहान कार्यलयमै झुण्डिएर आत्महत्या गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरीले आत्म हत्या गरेका हुन्। [...]

ट्रकको ठक्करबाट सुनसरी रामधुनीका शिवराम चौधरीको मृत्यु

सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम चौधरीको मृत्यु भएको छ। [...]

आगलागी पीडितलाई थारु संस्थाको राहत

एलएन गच्छदार/मोरङ। मोरङको सुन्दरहरैंचा-२,जोगियारेका आगलागी पीडित हेमनारायण चौधरिको परिवारले राहत सामाग्री पाएका छन्। थारुके अवाज नामक समाजिक संस्थाले शुक्रबार चौधरीको घरमा गई राहत समाग्री बितरण [...]

बबई र कर्णालीमा पानीको बहाब उच्च, सतर्कता अपनाउन आग्रह

वर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको [...]

थारु महिला समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा गीता चौधरी

थारु महिला समज नेपालको चौथो वार्षिक सधारणसभाले गीता चौधरीलाई अध्यक्षमा सर्वसहमतिले गरेको छ। काठममाडौंमा भएको सभामा उनीसँगै ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ। [...]