3

गुरुवा बन्ने धुन

कृष्णराज सर्वहारी। थरिथरिका खानपीन अनि मदिराको छेलोखेलोसँगै दशैँ नृत्यको उत्सव पनि हो । थारू समुदायमा हुर्किएको यो ज्यान दशैँमा नाचिने सखिया नृत्यमा खुलेर [...]

पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी

पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी [...]

थारु समुदायको यमोसा (पितृ औंसी) पर्व

कारी महतो/चितवन। यसवर्ष चितवन र नवलपुरका थारु समुदायले असोज ४ गतेका दिन धुमधामपूर्वक यमोसा अर्थात पितृऔंसी पर्व मनाउँदैछन् । थारु समुदायले वर्षभरिमा दर्जनौं [...]

बेल्जीयमको अफिसबाट राजीनामा दिएर बाढीपीडितलाई राहत वितरण

कारी महतो/चितवन। १ असोज । चाडपर्व अगावै राहत वितरण गर्नका लागि आफूले काम गर्दै आएको बेल्जीयमको अफिसबाट राजिनामा दिएर बीना महतो नेपाल आइन् [...]

सन्जीत महतो राहत कोषका लागि ‘कलपाना’ फिल्म च्यारिटी हुने

कारी महतो/चितवन आज भन्दा ९ वर्ष अगाडि फागुन २२ गते थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भई हालसम्म कष्टकर जीवन बिताईरहेका रत्ननगर [...]

थारुको लोकप्रिय झिझिया नृत्य [भिडियो]

काठमाडौंमा आयोजित जितिया पर्वमा थारु युवतीहरुले लोकप्रिय झिझिया नृत्य देखाएका छन्। हेर्नुस् नृत्य। तस्बिर : दिपेश श्रेष्ठ भिडियो हेर्नुस्: [...]

राजधानीबासी महिलाले मनाए जितिया पर्व [हेर्नुस् २१ तस्बिर]

राजधानीबासी थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा प्रज्ञा प्रतिष्ठानमा जितिया मनाए भने थारु साँस्कृतिक विकास [...]

सन्दर्भ जितिया पर्व : जित्महानको कथा

प्रदीप लेखी। प्राचीन समयमा उत्तरी भारतीय उपप्रायद्वीप सालीवाहन नामको एउटा महाप्रतापी तथा धर्मात्मा राजा थिए। उनको राजकुमारी मसवासी नामको एउटी छोरी थिइन्। मसवासी [...]

जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता

कारी महतो/चितवन। परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि [...]

सुनसरीको रामधुनीमा जितियाको उल्लास [फोटो फिचर]

सुकदेब चौधरी/डुम्राहा। सुनसरीको रामधुनी नगरपालिका ८ र ९ डुम्राहामा जितिया पर्वको अवसर पारेर सोमबार थारु महिलाहरुले विविध कार्यक्रम गरेका छन् । हाम्रो संस्कृति [...]

एनआरएन साइप्रसको कोषाध्यक्षमा सरिता चौधरी निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएन) साइप्रसको अध्यक्षमा सुभाष मल्ल पुन: निर्वाचित भएका छन्। राजधानी निकोसियामा आइतबार सम्पन्न सातौं अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध [...]

काठमाडौंका थारु महिलाहरुले जितिया पर्व मनाउँदै

थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउने भएका छन् । थारु महिलाहरुको महान् चाड जितिया बुधबार साँस्कृतिक [...]