राजधानीबासी महिलाले मनाए जितिया पर्व [हेर्नुस् २१ तस्बिर]

राजधानीबासी थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा प्रज्ञा प्रतिष्ठानमा जितिया मनाए भने थारु साँस्कृतिक विकास मञ्चले पर्यटन बोर्डमा जितिया मनाएको छ। प्रज्ञा प्रतिष्ठानमा श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरी प्रमुख अतिथि थिए भने पर्यटन बोर्डमा कानुन, न्याय, तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्निन प्रमुख अतिथि थिए।
हेर्नुस् कार्यक्रमका तस्बिरहरु।

Leave a Reply

Your email address will not be published.