अन्तर्राष्ट्रिय सन्धि सम्झौताको समीक्षा गर्नु अपरिहार्य : फुलमान चौधरी
संयुक्त राष्ट्र संघीय आदिवासी जनजाति स्थायी मञ्चका विज्ञ फुलमान चौधरीले नेपाल पक्षराष्ट्र भइ गरेका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु अब समीक्षा गर्नुपर्ने बताएका छन्
[...]