2

ओरालिँदै थरुहट राजनीति [विश्लेषण]

 कृष्णराज सर्वहारी।अन्नपूर्ण टुडे। थारूहरूको नयाँ वर्ष र मिलनको चाड माघी नजिकिँदै गर्दा थरूहट तराई पार्टी नेपालमा फुट देखिएको छ । पार्टीकी उपाध्यक्ष तथा सांसद [...]

आठौं प्रदेशमा गएमात्र निकास : फोरम लोकतान्त्रिक

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले संसद्मा टेबुल भएको संविधान संशोधन विधेयकमा आफ्ना तर्फबाट संशोधन प्रस्ताव दर्ता गराउने भएको छ। लोकतान्त्रिक फोरमको सोमबार बसेको [...]

कोमल ओलीसँग सांसद डिल्ली चौधरीको नृत्य

गायिका कोमल वलीको गीतमा थारु सांसद र थारु युवायुवती छमछमती नाचेका छन्। शनिबार तुलसीपुर ४ मोतिपुरमा भुह्याँर थान उद्घाटन तथा माघी मिलन थारु [...]

विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल

नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ । सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु [...]

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त

सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा [...]

लालबहादुर चौधरीद्वारा शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टविरुद्ध उजुरी

नयाँ संविधानप्रति असहमति जनाउँदै तराई–मधेसमा गरिएको आन्दोलनक्रममा भएका मानवअधिकार हनन्लगायत घटना छानबिन गर्न गठित आयोगमा कैलाली टीकापुर– ९ का लालबहादुर चौधरीले नेपाली कांग्रेस [...]

खिचरा महोत्सव अन्तिम तयारीमा, उत्कृष्ट दुई पत्रकार सम्मानित हुने

कारी महतो थारु/खैरहनी। खिचरा महोत्सवको उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पुर्याउने दुई जना पत्रकारलाई हरेक वर्ष महोत्सवको उदघाटन सत्रमा सम्मान [...]

प्रधानमन्त्री युएई जानेभएपछि माघी महोत्सवको उद्‍घाटन सभामुखले गर्ने

थारु राष्ट्रिय माघी महोत्सवको उद्‍घाटन सभामुख ओनसरी घर्ति मगरले गर्ने भएकी छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाले संयुक्तरुपमा आयोजना गर्न लागेको माघी [...]

यसकारण अखण्ड सुपू स्वीकार्दैनौं [विचार]

लक्ष्मण थारु। जेल, नेल, यातना, झुठ्ठा बनावटी मुद्धा स्वीकार्दै आन्दोलनकै एक फरक मोर्चामा हामी २५ जना जेलमा छौ। यो पनि आन्दोलनकै मोर्चा हो [...]

ग्रामिण महिला उत्थान केन्द्रको अध्यक्षमा पुनः आशमानी चौधरी

सन्तोष दहित/दाङ। ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा पुनः आशमानी चौधरी चयन भएकी छन्। शनिबार दाङको घोराहीमा भएको २२औं साधारण सभा तथा १० [...]

किशोरजी, सुमनजीले दिएको मानसिक टर्चरबारे पनि लेख्ने कि?

चन्द्रप्रसाद चाैधरी। पत्रकार किशोर चौधरीजीको लेख पढेर मलाई लेख्नैपर्ने बाध्यता बनायो। माघी महोत्सवलाई लिएर बारम्बार थारु विद्यार्थी समाज र मलाईसमेत मुछिएर पत्रकार महोदयले [...]