2

राजपा चुनावमा सहभागी भए २ नम्बर प्रदेशको चुनाव सार्न सकिन्छ : गच्छदार

उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्न सकिने [...]

बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको निधन

नागेन्द्र चौधरी/बारा। बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको कलैयास्थित आफ्नै निवासमा निधन भएको हो। [...]

डा. गोपाल दहितले १० दिनमा के काम गरे ? यी हुन् प्रमुख काम [भिडियो]

नेपाल लोकतान्त्रिक फोरमका सांसद एवं पूर्व भूमिसुाधर तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले चार वर्षमा हुन नसकेको काम आफूले दस दिनमा गरेर देखाएको बताएका [...]

कैलालीको ११ प्रमुखमा १९ भन्दा बढी थारु उम्मेदवार, थारु-थारुबीच प्रतिस्पर्धा

लखन चौधरी/धनगढी। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कैलालको ११ स्थानीय तहको प्रमुख पदमा १९ भन्दा बढी थारु उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्लाको [...]

विजय गच्छदार १३औं पटक मन्त्री बने, उपप्रधानसहित स्थानीय विकास सम्हाल्ने

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गरेका छन्। [...]

मेयरका आकांक्षी एवं थाकस कैलालीका उपाध्यक्ष जोधीप्रसाद चौधरीको दुर्घटनामा मृत्यु

टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको बस बुधबार बिहान साढे १० बजेतिर जानकी गाउँपालिका-९ पथरैयामा दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता जोधीप्रसाद चौधरीको निधन भएको छ [...]

शेरबहादुर देउवा नेपालको ४०औं प्रधानमन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको [...]

संविधान संशोधन, मुद्दा फिर्तालगायतका विषयमा कांग्रेस-माओवादी र राजपाको तीन बुँदे सहमति

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् । कांग्रेस र माओवादीले राजपा र [...]

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, शेरबहादुर आज प्रधानमन्त्री बन्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका-संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने [...]

दाङमा थारु समुदायको मत निर्णायक, माओवादी र एमालेका थारु उम्मेदवार धेरै

स्थानीय तह निर्वाचनमा जिल्लाको आदिवासी समुदायका रुपमा रहेका थारुहरुको मत निर्णायक हुने देखिएको छ । दाङमा २९ प्रतिशत अर्थात एक लाख ६३ हजार [...]

प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार

दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै [...]

एमालेले पनि च्यातेको थियो मतपत्र

स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रीत छ। नेकपा एमालेले तत्काल मतगणना सुचारु [...]