2

एमाले-माअाेवादी एकीकरण, ४४१ केन्द्रीय सदस्यमा कति थारू अटाउँलान् ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।  [...]

एमाले-माओवादी केन्द्र एकता घोषणाको तयारी

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने [...]

उर्मिला चाैधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुँदै

कमलरी अभियन्ता उर्मिला चौधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुने भएकी छन् । थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै उनलाई [...]

प्रधानमन्त्री माेदीद्वारा एक अर्ब सहयाेगकाे घाेषणाा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् । उनले जनपुरस्थित १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन [...]

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन्। एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलमा [...]

विहेभोजमा बेहुलीका दाजु अजय चौधरीको हत्या

सप्तरीमा विवाह भोजमा भएको विवादपछि हथौडा प्रहार गर्दा शम्भुनाथ नगरपालिका–७ भंगहाका ३० वर्षीय अजय चौधरी मृत्यु भएको छ। उनको टाउकोमा गम्भीर चोट लागी [...]

पक्राउ परेकी गाउँपालिका उपप्रमुख उषा चौधरी रिहा

स्थानीयलाई प्रहरी कार्यालय तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा पक्राउ परेकी पर्सास्थित जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरी रिहा भएकी छन् । प्रहरीले चौधरीलाई [...]

सांसद चाैधरीद्वारा चौधरी अाँखा अस्पतालको नयाँ भवनको शिलान्यास

सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गरेका छन्। अस्पतालले [...]

थारू समुदायमा भयावह बन्दै ‘सिकलसेल’

विशेषगरी थारू जातिमा सिकलसेल एनिमिया देखिएको छ। नेपालमा १५ वर्षअघि यो रोगका विषयमा परीक्षण गरिएको थियो। चिकित्सकका अनुसार आदिवासी जनजातिमा सिकलसेल एनिमिया रोगका [...]

विद्यालय विकासका मुख्य तत्व शिक्षक, अभिभावक हुन् : मेयर लालमणि चौधरी

कारी महतो/खैरहनी सामुदायिक विद्यालयलाई राम्रो वा नराम्रो कस्तो बनाउने भन्ने कुरा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिकै हातमा रहेको कुरा खैरहनी नगरपालिकाका नगरप्रमुख [...]

थारु कानुन व्यवसायीद्वारा टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

थारु कानुन ब्यवसायी सभा केन्द्रीय कार्यसमितिले गरेको राष्ट्रिय सम्मेलनबाट १० बुँदे घोषणा पत्र जारी गर्दै मंगलबार भेला सम्मपन्न भएको छ।बाघखोर आमलटारी नवलपुर थारु [...]

थारू समुदाय अब खुल्ला प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ : मन्त्री चौधरी

कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले थारु समुदायको प्रतिनिधित्व समानुपातिक र समावेशिताका आधारमा मात्र नभई खुल्ला प्रतिस्पधाबाट गर्न आग्रह गरेकी छन् [...]