राजनीति

नेपालद्वारा १९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव

नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । [...]

रेशम चौधरीको ब्लग: हजुरआमाले सबैलाई सोध्छिन् रे- मेरो नातिले मान्छे मारेकै हो?

रेशम चौधरी। दशैँको अस्तमिको दिन, घरमा सबैजना जम्मा भएर ढिकरी ९थारुहरुको मिठो ब्यन्जन० खाँदैछन रे। माइलो भाइले फोन गरेर भन्यो( दाइ हजुरआमा सार्है [...]

दाहाल सरकारकाे समर्थन फिर्ता लिने मुडमा मोर्चा

तीनबुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । दुई महिनाअघि [...]

‘थारुहरुको नङ र मासुको सम्बन्धलाई अलग नपारिदिनुस् सभामुखज्यु’

थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले थारुहरुको कलस्टर नछुट्याउन आग्रह गरेकी छन्। मंगलबार संसदमा बोल्दै सांसद चौधरीले थारुहरुको नङ मासुको सम्बन्ध रहेको [...]

थारूका मुद्दा सम्बाेधन नभए अर्काे विद्राेह हुन्छ : सांसद याेगेन्द्र चाैधरी

सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले थारुहरुलाई सरकारले सम्बोधन नगरे अर्को विद्रोह हुने धम्की दिएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा फोरम [...]

आन्दोलनकारीका नाजायज माग पूरा हुँदैन : मन्त्री केसी

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत [...]

दाङमा एमालेको नयाँ कार्यसमिति

नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र [...]

रेशम चौधरीको ब्लग: जब छोराले भन्छ- ओइ बाउ, खोइ मेरो साइकल?

रेशम चौधरी। छ महिनादेखि प्रायः हप्तामै दुई तीन पटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ। मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ( ए [...]

मधेसी, थारु र मगरलाई न्याय हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको क्रममा मधेस, थारु र मगरहरुलाई न्याय हुनेगरी सहमतिको प्रयास भइरहेको बताएका छन्। [...]

आन्दोलन मुद्दाका मिसिल बल्ल पल्टिँदै, दसैंअघि कैदीहरु छुट्ने सम्भावना न्युन

मधेसी मोर्चासँग सहमतिको वातावरण सहज बनाउन दसैंअगाडि नै दोस्रो मधेस आन्दोलनसँग जोडिएका मुद्दा फिर्ता लिन सरकार हतारिए पनि तत्काल सम्भव नहुने भएको छ [...]

संविधान संशोधनमा प्रधानमन्त्रीको अलमल

साउन १९ गते प्रधानमन्त्रीमा चयन भएलगत्तै संविधान संशोधन प्रक्रिया थाल्ने बताएका पुष्पकमल दाहालले पदभार समालेको केही दिनमै दुई महिना पुग्दैछ। सत्ता साझेदार नेपाली [...]

रामचरण चौधरीको स्मृतिसभामा प्रधानमन्त्री, भने- चौधरी उत्पीडित वर्गको आदर्श नेता

प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी नेता तथा पूर्वमन्त्री रामचरण चौधरीको स्मृति सभामा सहभागी भएका छन्। बर्दियाको खोल्टीबजारमा पूर्वमन्त्री चौधरीको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा [...]