देश

बेल्जीयमको अफिसबाट राजीनामा दिएर बाढीपीडितलाई राहत वितरण

कारी महतो/चितवन। १ असोज । चाडपर्व अगावै राहत वितरण गर्नका लागि आफूले काम गर्दै आएको बेल्जीयमको अफिसबाट राजिनामा दिएर बीना महतो नेपाल आइन् [...]

प्रदेश नम्बर दुईमा उल्लासपूर्ण चुनाव [फोटो फिचर]

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा उल्लासपूर्ण मतदान भएको छ। प्रदेश नं २ मा १ महानगरपालिका, [...]

थाकस दक्षिण कोरियाको अधिवेशन असोज २० गते हुने

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामि अक्टोबर ६ तारिख (असोज २० गते) शुक्रबारका दिन कोरियाको राजधानी सौलमा हुने भएको छ। [...]

सन्जीत महतो राहत कोषका लागि ‘कलपाना’ फिल्म च्यारिटी हुने

कारी महतो/चितवन आज भन्दा ९ वर्ष अगाडि फागुन २२ गते थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भई हालसम्म कष्टकर जीवन बिताईरहेका रत्ननगर [...]

आदिवासीलाई जल, जंगल र जमिनको अधिकार दिनुपर्छ : फूलमान चौधरी

संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीले संसारभरिका आदिवासीहरु पृथ्बीका मूल आदिवासी भएको बताएका छन्। [...]

थारुको लोकप्रिय झिझिया नृत्य [भिडियो]

काठमाडौंमा आयोजित जितिया पर्वमा थारु युवतीहरुले लोकप्रिय झिझिया नृत्य देखाएका छन्। हेर्नुस् नृत्य। तस्बिर : दिपेश श्रेष्ठ भिडियो हेर्नुस्: [...]

वाम नेता प्रभुनारायण चौधरीको योगदानको स्मरण, विभिन्न व्यक्तित्वलाई सम्मान

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले ८औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्‍याएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। संगीत, कला, पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान [...]

जितियामा झम्टा प्रतियोगिता, प्याराडाइज महिला समूह प्रथम

कारी महतो/चितवन। थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा “प्रकृति र संस्कृतिलाई, बचाई राखौं संस्कृतिलाई” भन्ने मूल नारासहित सौराहामा आयोजित बाघ संरक्षणमूलक जितिया झम्टा [...]

राजधानीबासी महिलाले मनाए जितिया पर्व [हेर्नुस् २१ तस्बिर]

राजधानीबासी थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा प्रज्ञा प्रतिष्ठानमा जितिया मनाए भने थारु साँस्कृतिक विकास [...]

जितिया पर्व र थारु महिला [विचार]

बुद्धसेन चौधरी/सप्तरी। नेपाल मुलूक भित्र हिमाल देखि तराईसम्म र मेची देखि महाकालीसम्म छरिएर रहेका विभिन्न जातीय समुदायहरुका आ–आफ्नै किसिमका सँस्कृति र परम्पराहरु छन् । [...]

सन्दर्भ जितिया पर्व : जित्महानको कथा

प्रदीप लेखी। प्राचीन समयमा उत्तरी भारतीय उपप्रायद्वीप सालीवाहन नामको एउटा महाप्रतापी तथा धर्मात्मा राजा थिए। उनको राजकुमारी मसवासी नामको एउटी छोरी थिइन्। मसवासी [...]

नवलपुरमा जितिया पर्वको रौनक सुरु

नवलपरासीको नवलपुर क्षेत्रमा जितीया पर्वको रौनक छाएको छ । जितिया पर्व मंगलबारबाट सुरु भएपनि केही दिन अगाडिबाटै जितिया पर्वको अवसर पारेर विभिन्न थारु [...]