Author
admin

‘त्यो एकता थिएन, चार-पाँच जना नेता कांग्रेस प्रवेश गरेका हुन्’

तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी [...]

चन्द्रकान्त चौधरी : वृद्ध तर जोश युवाको जस्तै

मदन चौधरी/काठमाडौं। लालशा हुनुपर्छ, राजनीति गर्नलाई कुनै उमेरले छेक्दैन । उनी वर्षले ७१ पूरा गरे । तर देश र समाजलाई समृद्धितर्फ डो¥याउने उनको [...]

निर्माता तथा गीतकार रामलाल चौधरीलाई जुरी अवार्ड

थारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित भएका छन्। उनीद्वारा रचित थारु राष्ट्रिय गीत ‘हमर देश’ले नेशनल पावर न्युज म्युजिक [...]

थारू समुदायमा माछाको महत्‍व

कैलालीको थापापुर मधौलीका रामदुलारी चौधरी दुलाहाको भेषमा सजिएका थिए । जन्ती दुलहीको घर नजिक पुग्दै थियो । सगुन बोकेकाहरूको सोधीखोजी सुरु भयो । एक पाका थारूले [...]

तल्सी प्रसाद चौधरी : थारू पहिरन र संस्कृतिका संरक्षक

कमल चौधरी/बुटवल। रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा बाबा रोगी थारू र आमा सोहारती थारूको कोखबाट वि.सं. २०२० साल भदौ १८ गते जन्मेका हुन्, तुल्सी [...]

कमलरीको शारीरिक शोषण पनि हुन्छ सभामुख महोदय [भिडियो]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले कमलरीको लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी छन्। उनले नीति तथा कार्यक्रम तथा बजेट कुनैमा [...]

थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन

थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । राजधानीमा भएको दुई दिने भेलाले ‘नेपाल लोकतान्त्रिक पार्टी’ गठन गरेको हो । [...]

थारु विद्यार्थीले लिए निशुल्क पत्रकारिता तालिम

थारु विद्यार्थी समाज केन्द्रीय कार्यसमितिले एक हप्ते निशुल्क उद्घोषण तथा प्रसारण पत्रकारिता तालिम आयोजना गरेको छ । राजधानीमा आयोजना गरेको तालिममा थारु विद्यार्थीहरुको [...]

नेदरल्यान्डको राष्ट्रिय विभूषण भित्र्याउने नेपाली चेली

लामो समय कमलरी मुक्ति अभियानमा सक्रिय नेपाली चेली उर्मिला चौधरी ‘फ्रिडम फोरम फियर अवार्ड २०१८’बाट सम्मानित भएकी छिन् । उर्मिलाले कमलरी प्रथा उन्मूलनमा [...]

जेलबाट रेशम चौधरीले पठाए बाबुरामलाई यस्तो चिठी [पत्रसहित]

टीकापुर हत्याकाण्डमा फसाइएका रेशम चौधरीले कारागारबाटै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र पठाएका छन् । डिल्लीबजारमा रहेको सदरखोरमा बन्दी जीवन बिताइरहेका सांसदसमेत रहेका (सपथ [...]

बालकृष्ण निस्के, रेशम चौधरी एक्लै भए !

दिलनिशानी मगर। सबैभन्दा धेरै जेल बसेको नेतालाई नै सबैभन्दा पाको, हक्की तथा जनताको समर्थन पाएर माथि उठेको नेता भन्ने बुझिन्छ यो देशमा । [...]

थाकस मकवानपुरमा नयाँ कार्यसमिति चयन, हरिलाल चौधरी बने सभापति

थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा हरिलाल चौधरी पुनः सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय [...]