किम्फमा फूल्यो सुनगाभा (फोटो फचिर)

काठमाडौं- समलिङ्गीको कथामा बनेको फिल्म सुनगाभा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा देखाइएको छ। सूवर्ण थापाद्वारा निर्देशित सुनगाभामामा दिया मास्के र निशा अधिकारीले मुख्य भूमिका निभाएकी छिन्। यसका अलवा सौगात मल्ल, बसुन्धारा भुसाललगायतले अभिनय गरेका छन्। यो फिल्म नेपालका मुख्य सहरमा पुस २० देखि चल्दैछ। किम्भमा खिचिएका तस्बिर हेर्नुस् :

Leave a Reply

Your email address will not be published.