कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरीले अग्रता लिएका छन्। उनले १४२७६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका रामजनम चौधरीले भने ११८८३ मतसहित पछ्याइरहेका छन्।
रामजनम गौरीशंकरभन्दा दुई हजार बढी मतले पछाडि