दाङको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि एमालेका मेटमणी चौधरी १६१२ मतका साथ अग्रस्थानमा छन्। उनलाई कांग्रेसका सुशीला चौधरीले पछ्याउँदै छन्। सुशीलाले १२१८ मत ल्याएकी छन्। सुशीला चौधरी ह्याट्रिक गर्ने दाउँमा छन् भने मेटमणि चौधरी राष्ट्रियसभामा आफ्नो सहभागिता जनाउने दाउँमा छन्।
सुशीला चौधरीभन्दा मेटमणि चौधरी अगाडि
