उपत्यका थारु विद्यार्थीको छैटौं अधिवेशनमा जे देखियो

Tharu Student Vally Commity 02

थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशनको बन्दसत्र सुरु भएको छ । पाटन क्याम्पसमा भएको बन्दसत्रमा विमल चौधरी र संजय चौधरीले अध्यक्ष पदको उम्मेदवारी दिएका छन् । दुवै उम्मेदवारले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् ।
Tharu Student Vally Commity 04

त्यसअघि भएको उद्घाटन सत्रका सहभागीहरुले मिलेर जान आग्रह गरेका थिए । राष्ट्रिय आयोजना आयोगका सदस्य कृपासिन्धु चौधरीले अनुशासनमा बसेर काम कर्तव्य निर्वाह गर्नुपर्ने सुझाए । विद्यार्थीहरु भविष्यका कर्णधारसमेत भएको भन्दै उनले अगामी कार्यसमितिका पदाधिकाहरीहरुलाई अग्रिम शभकामनासमेत दिए ।
Tharu Student Vally Commity 09कार्यक्रममा शैलेन्द्र चौधरी, मीनराज चौधरी, रमेश चौधरी, चन्द्रप्रसाद चौधरी, सीताराम चौधरी, गीता चौधरीले शुभकामना मन्तब्य दिएका थिए । सबैले मिलेर जान सुझाव दिएका थिए ।

Tharu Student Vally Commity 08

Tharu Student Vally Commity 07

Tharu Student Vally Commity 06

Tharu Student Vally Commity 05

Tharu Student Vally Commity 10

Tharu Student Vally Commity 03

Tharu Student Vally Commity 01

अरु फोटो हेर्न थारुवान डटकमको फेसबुकमा जानुस्

Leave a Reply

Your email address will not be published.