थारु पत्रकार संघबाट विनिता र रत्‍ना चौधरी निलम्बित

Binita Chaudharyथारु पत्रकार संघले पूर्वअध्यक्ष विनिता चौधरी र पूर्वकोषाध्यक्ष रत्‍ना  चौधरीलाई संस्थाको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको छ। शनिबार बसेको कार्यसमिति बैठकले रकम हिनामिना गरेको भन्दै निलम्बन गरेको संस्थाका अध्यक्ष लक्की चौधरीले बताए।
पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएको र संस्थाको रकमसमेत हिनामिना गरेको भन्दै निलम्बन गरेको अध्यक्ष चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.