फोनिज बाराको अधिवेशन फागुन मसान्तभित्र

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बारा शाखाको अधिवेशन फागुन मसान्तभित्र हुने भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन मसान्तभित्र अधिवेशन गर्ने निर्णय गरेको सचिव दुष्यन्त चौधरीले जानकारी दिए। 

उपाध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नयाँ सदस्यता र नवीकरण नहुने आदिवासी जनजाति पत्रकारहरुलाई सदस्यता लिन र नवीकरण गर्न आह्वानसमेत गरेको छ।

फोनिजको महाधिवेशन चैत २३-२४ गते काठमाडौंमा हुँदैछ।

Leave a Reply

Your email address will not be published.