१४ तस्बिरमा हेर्नुस् मिस थारुको अन्तिम स्पर्धा

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्

त्यस्तै फस्ट रनरअप बर्दियाकी सम्झना चौधरी र सेकेन्ड रनरअप एरिसा चौधरी भइन्। दुबै रनरअपलाई मिस नेपाली इन्टरनेशनल २०१६ की विजेता वर्षा लेखीले ताज पहिर्‍याइदिएकी थिइन्। उपाधि विजेताले अन्य पुरस्कारसँगै ५० हजार नगद पुरस्कार पाए भने फस्ट रनरअपले २० हजार र सेकेन्ड रनरअपले १० हजार पुरस्कार पाए।

तस्बिर हेर्नुस्:

 

Leave a Reply

Your email address will not be published.