प्रधानमन्त्री पत्‍नीलाई हराउँदै कैलाली ५ मा नारदमुनी राना विजयी

प्रधानमन्त्री पत्‍नी आरजु राणा देउवालाई हराउँदै कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमुनी राना विजयी भएका छन्। उनले २७ हजार २०२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आरजुले २२ हजार ३२२ मत पाए। 

Leave a Reply

Your email address will not be published.