सप्तरी ४ मा तेजुलाल चौधरीको ३ हजारको अग्रता

सप्तरी क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार तेजुलाल चौधरीले अग्रता लिएका छन्। उनले ११८१६ मत ल्याएर अग्रता लिएका छन्। उनलाई पछ्याउँदै राजपाका मृगेन्द्र कुमार सिंह यादवले ८८५४ मत ल्याएका छन्। त्यस्तै एमालेका मोहम्मद इस्लामले ७८८० मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published.