दाङको प्रदेशसभा क्षेत्र नमबर ३ (क)मा मुख्यमन्त्रीको रुपमा हेरिएको नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी माओवादीका जगप्रसाद शर्माभन्दा पछि परेका छन्। चौधरीले १४३२ मत ल्याएका छन् भने शर्माले १५०८ मत ल्याएका छन्।
मुख्यमन्त्रीको रुपमा हेरिएको डिल्लीबहादुर चौधरी पछि परे
