नारायणी नदीमा डुबेर १० वर्षीय बालक सुजन थनेतको मृत्यु

नारायणी नदीमा पैडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा मंगलबार नदीमा बेपत्ता भएका स्थानीय १० वर्षीय बालक सुजन थनेत आज नजिककै भारतीय गण्डक नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.