कपिलबस्तुको बाणगंगामा मंगलप्रसाद थारु विजयी

कपिलबस्तुको बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन्। उनले १५ हजार ७३८ मत प्राप्त गरे। उपमेयरमा भने एमाले विजयी भएको छ।

उपमेयरमा एमालेका चक्रपाणी अर्याल १५ हजार ८९३ मतका साथ विजयी भएका हुन्। बाणगंगा नगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो ।

Leave a Reply

Your email address will not be published.